काठमाडौ । विश्वकप फुटबलको समुह जीमा इरान र न्यू जिल्याण्डले २-२को बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
लस एन्जल्समा भएको खेलमा न्यू जिल्याण्डका एलिजे जस्टले खेलको ७ र ५५ मिनैटमा गोल गरे ।
इरानको लागि रमन रेजाइनले ३२ मिनेटमा र मोहम्मद महेबीले ६४ मिनैटमा गोल गरे ।
यो बराबरीसँगै न्यू जिल्याण्ड र इरान समुह जीमा पहिलो र दोस्रो स्थानमा छन् ।








प्रतिक्रिया