६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप फुटबल-आयोजक क्यानडा र बोस्निया १-१ को बराबरीमा



काठमाडौं । विश्वकप फुटबलको समूह बीको खेलमा आयोजक क्यानडा र बोस्निया हर्जगोभिनाले १-१को बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

टोरन्टोमा केहीबेर अघि  सम्पन्न खेलमा पहिलो हाफको २१ मिनेटमा जोभो लुकिभले गोल गरेपछि बोस्नियाले सुरुवाती अग्रता लिएको थियो ।

दोस्रो हाफको ७८ मिनेटमा  दशौ हजार घरेलु दर्शकसामु क्यानडाको लागि सिल लानले बराबरी गोल फर्काए ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  ३ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज