५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप फूटबल -उद्घाटन खेलमा आयोजक मेक्सिकोद्वारा दक्षिण अफ्रिका २-०ले पराजित



काठमाडौं ।फूटबलको महाकुम्भ विश्वकप फूटबल शुरु भएको छ । मेक्सिको सिटीमा भरखरै सम्पन्न उद्घाटन खेलमा आयोजक मेक्सिकोद्वारा ९ खेलाडीमा सिमित दक्षिण अफ्रिका २-०ले पराजित भएको छ ।

रातो कार्डको वर्षा भएको खेलमा ८८ हजार घरेलु दर्शकसामु खेलको नौ मिनेटमा जुलियन कुइनोज र दोश्रो हाफको ६७ मिनेटमा राउल जिम्नेजले विजयी गोल गरे ।

दोश्रो हाफको ५० र ८४ मिनेटमा दक्षिण अफ्रिकाको याया सिथोले र थेम्बा ज्वानेले रातो कार्ड प्राप्त गर्दा ९२ मिनेटमा मेक्सिकोको सेजार मोन्टेसले रातो कार्ड पाए।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ३ : १२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज