काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको संसदिय दलको नेतामा पाँचथरका साँसद माननिय भिष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित हुनु भएको छ ।
यसरी नै मुख्य सचेतकमा दैलेखका माननिय बासना थापा र सचेतकमा इलामका माननिय निश्कल राई चयन हुनु भएको जनाइएको छ ।








प्रतिक्रिया