काठमाडौं । अन्तत: लामो रस्साकस्सी र व्यापक विवादपछि गृहमन्त्री सुदन गुरुङले पदबाट राजिनामा दिएका छन् ।
आज उनले राजिनामा पछि लामो फेसबुक स्टाटस समेत लेखेका छन् ।
उनले लेखेका छन्-“मेरो शेयरसम्बन्धी विवाद भएकोले सम्बन्धित विषयमा निष्पक्ष छानविन होस् र छानविनमा कुनै असर नपरोस भनेर आजैको मितीबाट लागु हुनेगरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।”









प्रतिक्रिया