४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सहमहामन्त्री भिष्मराज आङदेम्बे पाँचथर काङग्रेसका संघिय सभाका एकल प्रत्यक्ष उम्मेद्वार



रीता थाम्सुहाङ।फिदिम,पाँचथर,२० भदाै,यहि मंसिर ४ गते हुन गइरहेकाे संघिय सभाकाे निर्वाचनमा एक मात्र संघिय निर्वाचन क्षेत्र रहेकाे पाँचथर जिल्लामा नेपाली काङग्रेसबाट केन्द्रिय सह महामन्त्री भिष्मराज आङदेम्बेकाे एकल उम्मेदवारी सिफारिस गरिएकाे नेपाली कांग्रेस जिल्ला कार्य समिती पाँचथरबाट हिलिहाङ डटकमलाइ खबर प्राप्त भएकाे छ।

संघिय सभा समानुपातिक तर्फ महासमिती सदस्य सुरेन्द्र कुमार दहाल,सांस्कृतिक संघका केन्द्रिय अध्यक्ष दुत बहादुर गुरुङ,अधिवक्ता छबि बाँस्काेटा,दलित नेता नीर बहादुर धमला,महिला नेत्रीत्रय शान्ता बाँस्काेटा,जनिमाया थापा र गाैमाया मेयङबा तथा सूर्य नेम्बाङलाइ सिफारिस गरिएकाे जील्ला कार्य समिती सदस्य देउ कुमार याेङहाङले हिलिहाङ डटकमलाइ बताउनु भयाे।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ६ : ४२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज