६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गिता नेम्बाङको सेमेक्वा ३ सार्वजनिक



झापा। झापा कनकाई-७, दुर्गापुरको गायिका गीता नेम्बाङको नयाँ गीत सेमेक्वा-३, फूङ हेक नुवा पालामको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीता नेम्बाङ यूट्यूबबाट सार्वजनिक सो भिडियोमा गीता नेम्बाङ र सुमन लिम्बूको स्वर सुन्न र अभिनय देख्न सकिन्छ ।

बेदन लुम्फुङ्वाको शब्द र गायिका गीता नेम्बाङकै लय रहेको सो पालममा निरन्ता नेम्बाङ र विवश नेम्बाङले सहयोगी स्वर दिएका छन् ।

शब्दकार बेदन लुम्फुङ्वालाई विशेष धन्यवाद दिइएको सो भिडियोले लिम्बूवानी संस्कृति र धाननाचको प्रवर्धन गर्ने अपेक्षा राखिएको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : १८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज