६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

वरिष्ठ कवि कृष्ण धराबासी रु एक लाख राशीको पुरस्कार सहित दिर्घ साहित्य सम्मानबाट सम्मानित



शनिश्चरे, झापा । बरिष्ठ कवि, आख्यानकार एवम् मदन पुरस्कार लगायत दर्जनौं सम्मानद्वारा सम्मानित कृष्ण  धराबासी अर्जुनधारा नगरपालिकाद्वारा रु एक लाख राशीको पुरस्कार सहित दिर्घ साहित्य सम्मानबाट सम्मानित हुनु भएको छ ।
अर्जुनधारा नगरपालिकाको नगरप्रमुख बलदेव गोम्देनले उहाँलाई आज अर्जुनधारा नगरपालिकाको सभाहलमा एक कार्यक्रमबिच नगद पुरस्कार, खादा तथा सम्मानपत्रबाट सम्मानित गर्नुभयो ।
हिलिहाङ-२, अमरपुरमा जन्मनु भएको बरिष्ठ साहित्यकार कृष्ण धरावासी हाल अर्जुनधारा-६ मा बसोबास गर्दै आउनु भएको छ । बत्तिसवटा भन्दा बढी पुस्तकहरु सिर्जना गर्नुभएको धरावासीको राधा, झोला, अर्धकट्टी  लगायतका पुस्तकहरु चर्चित छन्  ।
अ्रनुनधारा नगरपालिकाको नगरप्रमुख बलदेव गोम्देनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न वक्ताहरुको मन्तव्य सहित विभिन्न कविहरुको रचना वाचन गरिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ७ : ०५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज