६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरको तमोर नदिमा योङहाङहरुको साक्मुरा वादेम्मा मनाइयो ।



हिलिहाङ । आज पाँचथरको हिलिहाङ स्थित तमोर नदिमा योङहाङहरुको साक्मुरा वादेम्मा तथा बन्धु भेटघाट कार्यक्रम मनाइयो । किरात योङहाङ कुलवंश प्रतिष्ठान, गाँउपालिका कार्यसमिती हिलिहाङले आयोजना गरेको सो साक्वामुरा वादेम्मा कार्यक्रममा पुर्खाहरुले गरेको नराम्रो कार्य र दुर्वचनको प्रायश्चितको साथै कसैलाई हानी नोक्सानी नहोस भनेर कामना गरिन्छ ।

सधै हिलिहाङ दरबार परिसरमा आयोजना हुने यसप्रकारको कार्यक्रम यसपटक तमोर नदिमा मनाइएको हो । स्थानिय सेवासावाँ मिनकुमार योङहाङबाट मन्त्रोच्चारण र मुन्धुम बाचन गरिएको थियो । बन्धु भेटघाट कार्यक्रम भनिएको सो वादेम्वा कार्यक्रममा पाँचथरभरिका योङहाङ बन्धुहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ८ : ५५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज