५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।



काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’ ल्याउने देखिएको छ । सुपरहिट फिल्मको दोस्रो श्रृंखला ‘जारी : सङ अफ च्याब्रुङ’ शुक्रबारदेखि नेपालसहित विश्वबजारमा रिलिज हुँदैछ ।नेपालमा शुक्रबार देशब्यापी फिल्मले २५८ शोज प्राप्त गरेको बताइएको छ । 

फिल्मले अन्तर्राष्ट्रिय बजारमा पहिलो साता कम्तीमा ३,३६० वटा शोज पाएको अन्तर्राष्ट्रिय वितरणको जिम्मा पाएको सेभेन सिजले उल्लेख गरेको छ ।

उपेन्द्र सुब्बा निर्देशित फिल्मले पूर्ववर्ती भागले भन्दा निकै ठूलो परिमाणमा लोकेसन र शोज पाएको देखिन्छ । अब फिल्मसामु दर्शकलाई हलसम्म तान्नुपर्ने चुनौती छ ।

विहिबार बेलुका आयोजित प्रिमियरबाट प्राप्त प्रतिक्रिया सकारात्मक देखिन्छ । विर्तामोड, धरान, इटहरी लगायतका पूर्वी नेपालका हलमा देखिएको एड्भान्स टिकट विक्री पनि लोभलाग्दो छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज