५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पेनाल्टी सुटआउटमा स्पेनलाई हराउदै इङ्गल्याण्ड युरोपियन महिला च्याम्पियन



काठमाडौं, पेनाल्टी सुटआउटमा स्पेनलाई ३-१ हराउदै इङ्गल्याण्ड युरोपियन महिला च्याम्पियन बनेको छ ।

स्विट्जरल्याण्डको सेन्ट जाकोब पार्कमा केहीबेरअघि सम्पन्न फाइनल खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट १-१को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

स्पेनको लागि मारियाना काल्टीले २५ मिनेटमा सुरुवाती गफल गर्दै अग्रता दिलाएपछि एलिसा रुसोले ५७ मिनेटमा बराबरी गोल फर्काइन् ।

इङ्ल्याण्डको गोलकिपर हाना हाम्फटनले स्पेनको ३ पेनाल्टी बचाउदा पेड्रिक लुरोमात्र गोल गर्न सफल बनिन् ।मारियाना, आल्मा र साल्नाको प्रहार भने हानाले बचाइन् । उता इङ्ग्ल्याण्डका एलेक्स मिनका, निया चार्ली र कोकेलीले गोल गरेका थिए भने बेथाली र ली मेनेन्सले गोल गर्न सकेनन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ६ : २४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज