६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साफ यु-२० महिला फुटबल प्रतियोगितामा नेपालद्वारा भुटान ८-० ले पराजित



काठमाडौं, बङ्गलादेशमा जारी साफ यु-२० महिला फुटबल प्रतियोगितामा नेपालद्वारा भुटान ८-० ले पराजित भएको छ ।

केहिबेरअघि सम्पन्न खेलमा नेपालका पुर्णिमा राई र मीना देउबाले ह्याट्रिक पूरा गरेका थिए ।

खेलको ४५ सेकेन्डमा गोल गरेर सुरुवाती अग्रता दिलाएको मिनाले ११ र ६४ मिनेटमा थप गोल गरिन् ।

पूर्णिमा राइले भने २३ तथा पहिलो हाफपछि थपिएको पहिलो र अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । मध्यान्तर सम्म नेपाल ६-० ले अघि थियो ।

बाँकि गोल भने ८ मिनेटमा समिक्षा मगर र ६३ मिनेटमा कुसुम खतिवडाले गरिन् ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ५ : ३३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज