५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गजल



गजल

::::::::::::::::::::::::::::

झरझर वर्षाले यो मनमा उल्लास छायो।

हर कृषकलाई खुसी बनाउदै साउन आयो।

सकेर रोपाइँ अनि कामका सबै चटारो,

प्रेमिका भेट्न स्वप्निल प्रेमीले चौतारी धायो।

प्रचण्ड वेग अनि गडगडाहट नदीको हेरेर,

उन्मुक्त प्रकृतिले हरियाली युक्त मेहेन्दी लायो।

झुलेको खेतमा धानको तरेलीलाई देखेर,

कलकण्ठले उन्मुक्त जीवनको गीत गायो।

सजाउने भकारीभरी धानको मंगलधुन हे!

मनको अभ्यन्तरमा लुप्त प्रेमिल आभाष पायो।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ६ : ५१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज