५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पान्थरमा चलचित्र ‘जारी – २’को छायांकन सकियो ।




काठमाडौं ।पान्थरमा चलचित्र ‘जारी – २’को छायांकन सकिएको छ । ३६ दिनमा छायांकन सकिएको निर्माणपक्षले जनाएको छ । 

उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रको छायांकन पाँचथरमा गरिएको हो । वैशाख २९ गते शुभमुहूर्त गरिएको सिनेमाको छायांकन पाँचथरका विभिन्न पर्यटकीयस्थलमा गरिएको हो ।जारी’को सिक्वेल ‘जारी – २’ दसैँमा प्रदर्शनमा आउनेछ । चलचित्रको कथा पनि निर्देशक सुब्बा आफैँले लेखेका छन् । 

‘जारी – २’मा अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । 

बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमाको निर्माता रामबाबु गुरुङ हुन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज