५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निमाविमा कोशी प्रदेशमा सत्र प्रतिशत सफल



काठमाडौं, शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह प्रथम पत्र सामान्य परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आज प्रकाशित नतिजामा २ हजार ३९५ जनाले प्रथम पत्र उत्तिर्ण गरेको बताइएको छ । कुल १४ हजार ५५ जनाले परिक्षा दिएकोमा यो उत्तिर्ण प्रतिशतमा १७% हो । मधेश प्रदेशमा भने ४६५ जना १२.२% र बागमतीमा १ हजार ५६० र गण्डकीमा १ हजार ८०५ जना सफल भए । प्रतिशतमा दुवै प्रदेशको २१.८% हो ।

उता लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा भने १ हजार ५६५, ५४२ र ६१६ जना पास भए । प्रतिशतमा १८.१%, १५.७% र १७.३% हो । देशभरबाट ४८ हजार ९२८ जनामा ८हजार ९४८ जना सफल भएको आयोगले जनाएको छ । यो प्रतिशतमा१८.३% हो ।

दोश्रो पत्रको परिक्षा भने यहि २०८२ साल भदौ १४ गते हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ९ : २८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज