५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

U-१७ एसियाकप छनाेटमा इन्डोनेसियाले गुआमलाई १४-० ले हरायो, नेपालले भाेली थाइल्यान्डसंग खेल्ने



नाेगेनहाङ लिम्बू /काठमाडौ,एएफसी U-17 एसिया कप छनाेट प्रतियोगितमा गतराती पाकन्सरी स्टेडीयममा सम्पन्न खेलमा इन्डाेनेसियाले गुआमलाई १४-० गाेलअन्तरले हराएको छ।

इन्डाेनेसियाकाे जितमा अरखान काका पुत्राले पहिलो हाफमा ४ गाेल गर्दा ७-० काे अग्रता पछि बाँकी गाेल दाेश्राे हाफमा भएकाे थियाे।

समूह एफमा रहेकाे नेपालले भाेली भियतनामकाे भु थाे प्राेभिडिन्सियल स्टेडियममा बलियाे टाेली थाइल्यान्डको सामना गर्दैछ। अघिल्लो भेटमा नेपाल र थाइल्यान्डले ३-३काे बराबरी खेलेका थिए। नेपालकाे समुहमाथाइल्यान्ड,भियतनाम र चाइनिज ताइपेइ रहेका छन्।नेपाल साफ U-17 काे सेमिफाइनलमा भारतसँग ४-० ले पराजित भएकाे थियाे।

उता साउदी अरेबिया काे प्रिन्स साउद विन खलामी स्टेडियममा भारतले माल्दिभ्सलाई समूह डीमा ५-० ले हरायो । साे खेलमा भारतले पहिलाे हाफमा २ र दाेश्राे हाफमा थप ३ गाेल गरेकाे थियाे।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ४ : ४३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज