६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

महिला फुटबल: थाइल्याण्डद्वारा नेपाल २-० ले पराजित



काठमाण्डौ, अन्तर्राष्ट्रिय महिला मैत्रिपूर्ण फुटबल प्रतियोगितामा नेपाल थाइल्याण्डसँग २-० ले पराजित भएको छ ।

थाइल्याण्डको चुनबुरी स्टेडियममा आज भएको खेलमा नेपालले दुवै गोल खेलको अन्तिम १३ मिनेटमा खाएको थियो ।

७८ मिनेटमा फिलिप रोलरले फ्रि किकमा गोल गर्दा खेलको अन्तिम ८९ मिनेटमा मिराछनले थाइल्याण्डका लागि गोल गरिन् । नेपालले थुप्रै अवसर पाउदा पनि गोल गर्न सकेन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ७ : ४० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज