४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक महासंघले कक्षा-१२ को परिक्षामा शिक्षक, प्रअहरुलाई सहभागी नबन्न निर्देशन



काठमाडौं, नेपाल शिक्षक महासंघले काठमाडौमा जारी शिक्षक आन्दोलनकै क्रममा कक्षा-१२ को परिक्षानमा शिक्षक तथा प्रअहरुलाई सहभागि नबन्न भन्दै अर्को मोड ल्याएको छ ।

यसै क्रममा आज विक्षप्तिमार्फत यहि बैशाख ११ गतेदेखि हुने कक्षा -१२ को परिक्षामा शिक्षक, प्रअहरुलाई सहभागी नबन्न निर्देशन गरेको छ ।

यसअघी राष्ट्रिय परिक्षावोर्डले कक्षा-१२को परिक्षामा सहभागि बन्न राष्ट्रिय परिक्षा वोर्ड तथा जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित परिक्षा केन्द्र परेको विद्यालयको प्रअ तथा शिक्षकहरुलाई धम्कि सहित परिक्षामा सहभागि हुन दबाब दिएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा सबै केन्द्राध्यक्ष तथा शिक्षकहरुलाई आन्दोलनमा सहभागी हुन सुचित गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : ३८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज