६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङमा मनि ट्रान्सफरकाे ९कराेड लुटिएको दावी



युन्छाे लिम्बू /ताप्लेजुङ,ताप्लेजुङको विरेन्द्र चाेकमा रहेकाे आईएमई मनि ट्रान्सफरमा आज बिहान लुटपाट हुदा करोडौं रकम र सुनकाे गहना लुटपाट भएको प्रहरीले जनाएको छ।

विरेन्द्र चाेककाे अम्बर श्रेष्ठको आईएमई मनि ट्रान्सफरमा आज विहान ९:२० बजे चारजना नकावधारीहरुले प्रवेश गरि ९कराेड बराबरको नगद र सुन लगेको साे मनि ट्रान्सफरकाे कर्मचारी आशमाया श्रेष्ठले बताउनु भयाे।

विरेन्द्र चाेकमा रहेकाे साे आईएमई मनि ट्रान्सफर  प्रहरी कार्यालयकाे सय मिटरकाे दुरीमा रहेकाे छ।कर्मचारी आशमाया श्रेष्ठकाे अनुसार हिजाे बेलुकी एकजनाकाे आफ्नो सुन फिर्ता गर्ने भनी फाेन आएको थियाे।

आसन्न चाडपर्वकाे मौकामा यसरी लुटपाट भएकोले प्रहरीले सिमाना,नाका कडाइ गरेर अनुसन्धान शुरु गरेकाे बताएकाे छ।

 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ११ : ३२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज