५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा दुई जना महिलाको शव फेला



फिदिम,पाँचथरमा दुई जना महिलाको शव फेला परेको छ । कुम्मायक गाउ‘पालिका ३ तमोर नदीको बरुम्जे दोभानमा बाढीले बगाएर ल्याएको अवस्थामा एक र फिदिम नगरपालिका १२ भोटेगाउँको सडकमा लडिरहेको अवस्थामा एक गरी दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरका प्रहरी प्रवक्ता बिनालाल साहका अनुसार फिदिममा भेटिएकी महिला फालेलुङ गाँउ‘पालिका ७ की ५५ वर्षीय देवीमाया रिमाल (तामाङ) हो ।
तमोर नदी किनारमा भेटिएको शव भने कस्को हो भन्ने खुल्न बाँकी छ । बाढीले बगाएर ल्याएको अवस्थामा भेटिएको सो शव पहिचानका लागि बाढी पहिरोमा परेर बेपत्ता भएका परिवारलाई खबर गरिएको साहले बताँउनुभयो ।
फालेलुङ ७ की तामाङ भने असोज १२ गते घरदेखि फिदिम १२ मा रहेको माइती घर जान्छु भनेर हिड्नु भएको थियो । तीनदिनसम्म माइती नपुगेपछि खोज तलास गर्ने क्रममा उहाँको शव स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ । दुइवटै शव लागि पॉचथर अस्पतालमा ल्याइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ६ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज