५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् संगितकर्मी गुरुदेव कामत



काठमाडौं, प्रसिद्ध संगितकर्मी तथा गायक गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको छ।

आज विहान ६ वजे मृगौला सम्बन्धि र‍ोगको कारण उहाँको आफ्नै जन्मघर सिराहामा निधन भएको हो । उहाँ गत चालीस वर्षदेखि नेपाली सङ्गितमा सक्रिय हुनुहुन्थ्यो ।

‘मैले खुसी पाउँदा’, ‘जुनको चाँद’ , ‘कुन पापीले’ जस्ता सयौं लोकप्रिय गितहरुको संगित गरेर देश विदेशमा चर्चित गुरुदेव कामत काठमाडौबाट आफ्नै जन्मघर सिराहाको लक्ष्मपुर पतारी गाँउपालिका वडा नं २ पोखरभण्डामा जानुभएको थियो।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ११ : ४३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज