४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकपको फाइनलमा



काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विश्वकपको फाइनालिष्ट फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सका रेन्डाल कोलो मौनीले एम्बाप्पेको क्रसमा  ८ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । २१ मिनेटमा १६ वर्षिय लामिन यामालले २५ यार्ड टाढाबाट बराबरी गोल फर्काए । उता २५ मिनेटमा नाभाजको क्रसमा सुन्दर हेड गर्दै  लिपजिकका स्ट्राइकर दानी अल्मोले स्पेनलाई विजयी गोल गरे ।

अब स्पेनले फाइनलमा इङ्ल्याण्ड र नेदरल्याण्डबिचको विजेतासँग फाइनल खेल्नेछ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ७ : ५२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज