६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पहिरोले फालेलुङ-५ को दिलकुमारी राईको घर जोखिममा



पाँचथर, अविरल वर्षाबाट पाँचथरको विभित्र भागहरु प्रभावित भएका छन् । वर्षापछि आएको पहिरोबाट फालेलुङ -५ सिरिसे गाउँ प्रभावित बनेको छ ।

वडा नं ५ को वडाध्यक्ष भरतकुमार खपाङ्गीको अनुसार पहिरोले सिरिसे पुछार तितेेपानी निवासी दिलकुमारी राईको घर अत्यन्तै जोखिममा परेको र सुरक्षित स्थानमा सर्न भनिएको छ ।

उता अविरल वर्षाले मध्यपहाडी राजमार्गको ओयाममा पुल समेत बगाएपछि यातायात अवरुद्घ भएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ३ : ५३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज