६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ गाउँपालिकामा चौध प्रावि स्थायी शिक्षकहरु पदस्थापना



हिलिहाङ,पाँचथरको हिलिहाङ गाउँ पालिकामा शिक्षक सेवा आयोगबाट सिफारिस भइ शिक्षा विकास तथा समन्वय ईकाइ फिदिमबाट स्थायी नियुक्ति भएका चौध जना प्रावि तहका स्थायी शिक्षकहरुलाई हिलिहाङ गाउँपालिका शिक्षा शाखाले पदस्थापना गरेको छ ।

यसरी पदस्थापना हुने विद्यालयहरुमा सिद्धकाली मावि,हिलिहाङ-६ र जनता आवि,हिलिहाङ-२  मा २/२ जना,सिद्धेश्वरी मावि,हिलिहाङ-७,मझैटार आवि र मेची आवि, हिलिहाङ-४,मानेडाँडाँ आवि हिलिहाङ-६ र हिलिहाङ-५ का मृदुङ्गा झरना आवि,जामुने आवि र निलगिरी आवि मा १,१ जना छन् भने कावेली आवि र ज्ञानज्योति आविमा १/१ जनालाई पदस्थापना गरिने जनाइएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ११ : २३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज