६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् कथाकार परशु प्रधान



काठमाडौं,बरिस्ठ कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा गतराती आफ्नै निवास राधामोहन मार्ग बानेश्वरमा  निधन भएको छ।विगत केही वर्षदेखि मधुमेह र रक्तचापबाट पिडीत कथाकार श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

वि.सं.२००० माघ ३० गते भोजपुरमा जन्मनुभएको कथाकार परशु प्रधानको सबै बिर्सिएको अनुहार उपन्यास लगायत फेरि आक्रमण,बक्ररेखा सहित विभिन्न १३ वटा कथासंग्रहहरु प्रकाशित छन्।

काठमाडौं बानेश्वरको स्थायी बासिन्दा स्व.श्रेष्ठको दुई छोरा र दुई छोरी छन्।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ११ : ३४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज