७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पूर्व पश्चिम लोकमार्गको कर्णाली पूलमा आगलागी



काठमाडौं,पूर्व पश्चिम लोकमार्ग अन्तर्गत कर्णाली पूलमा आगलागी भएको छ।बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं २ मा पर्न कर्णाली पूलमा सो आगलागी भएको सुदुर पश्चिम प्रदेश आन्तरिक तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार हिजो अपरान्ह साढे ४ बजेदेखि विरगन्जबाट कन्चनपुरको लागि लाइटर लोड गरेर आउदै गरेको ट्रकमा एक्कासि आगो लागेको जनाइएको हो।

सो आगलागीलाई नियन्त्रणमा लिन बर्दिया र कैलालीका ७ वटा दमकल खटाइएको जनाइएको छ।सो आगलागीबाट पूलमा सामान्य क्षति भएको र पूलमा आवाजजावत बन्द गरिएकोले वैकल्पिक मार्गको रुपमा लम्की राजापुर बर्दियाको बाटो अपनाउन भनिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ०८ बजे

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज