६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य



काठमाडौं,बरिस्ठ गायक तथा भजन शिरोमणि भक्तराज आचार्यको आज ८२ वर्षको उमेरमा निधन भएको छ।आज अपरान्ह ललितपुर मेडिसीटी अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ।

चर्चित गायकद्वय सत्यस्वरुपका पिता स्व.आचार्यको जन्म वि.सं.१९९९ मा धनकुटामा भएको थियो ।आजभन्दा ३० वर्षअघिदेखि जिब्रोको समस्याको कारण उहाँ दूध पिएर बाँचीरहेकोमा आज अचानक प्रेसर कम भएकोले अस्पताल लगिएको थियोे ।

मुटु जलिरहेछ,माया तिम्लाई केही भन्न मन लाग्छ,जहाँ छन् बुद्धको आँखा लगायतका चारसय बढि गित र भजनहरु स्व.आचार्यको रेकर्डेड छन्।

स्व.आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली !!

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ७ : २७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज