६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो दुईसय अठासी जना सुब्बा पदको विज्ञापन



काठमाडौं,लोकसेवा आयोगले दुइसय अठासी जना राजपत्रअनंकित प्रथम नायब सुब्बा पदको विज्ञापन गरेको छ ।

धनकुटा कार्यालयले त्रिपन्न जना मध्ये २५ खुला ८ महिला र ७,७ जना आदिवासी जनजाती तथा मधेसी ४ दलित १ अपांगता  माग गरेको छ ।

उता जलेश्वरले भने चौतिस जना मध्ये १८ खुलासहित ५,५ महिला र आदिवासी जनजाती ३ मधेसी छन् ।

काठमाडौंमा अठासीमा सतचालिस खुला चौध महिला १० आदिवासी जनजाती १२ मधेसी २ दलित र ३ पिक्षे छन्।

पोखरा कार्यालयले भने तेत्तिस जनामा १८ खुला ५,५ महिला र मधेसी,बुटवलमा छत्तिस मध्ये १८ खुला ६ आदिवासी जनजाती ४,४ महिला र मधेसी छन्।

सुर्खेत कार्यालयले एघार खुलासहित बिस र दिपायल कार्यालयले चौध खुला सहित चौबिस जना माग गरेको बताइएको छ ।

यहि २०८० माघ २३ सम्म आवेदन गर्न सकिने र दस्तुर रु सात सय रहेको नासुको प्रथम पत्रको परिक्षा २०८० साल फागुन २६ गते हुने बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : ०५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज