६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरको नोगेन हाङसरुम्बा द भ्वाइसकाे फाइनलमा



काठमाडौं,पाँचथरका नोगेन हाङसरुम्बा रियालिटी गायन शो द भ्वाइस अफ नेपाल सिजन फाइभको इपिसोड २९बाट फाइनलमा पुगेका छन् ।

“भगाइ लाने सल्लाह मात्रै भो ” बोलको गितबाट आफ्नो प्रस्तुति दिएका नोगेनले यसपटकमा राम्रै भोट पाएर टप थ्री हुदै फाइनलमा पुगेका हुन् ।

उता मै मरि जाउँला जिवन छोटो छ गित प्रस्तुत गरेकी मनाङकी तेन्जिङ डोल्मा गुरुङ भने बटममा रहदै प्रतियोगिताबाट बाहिरिइन् ।

टिम प्रमोदबाट नोगेनसंगै टिम मिलनबाट कुमार श्रीस र टिम उदयबाट विनोद राई फाइनलमा पुग्दा अब टिम राजेशबाट मोनिका राई र मकर तामाङबिच फाइनलको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ६ : ५० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज