७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गाेली लागेर बारामा प्रधानाध्यापकको मृत्यु



बारा,बाराको कलैयामा गोली प्रहारबाट एकजना प्रधानाध्यापकको मृत्यु भएको छ।मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका -६ स्थित एकता बोर्डिङ स्कूलका‍ प्रधानाध्यापक भएको बारा प्रहरीले जनाएको छ।

आज १ घन्टा अघि अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाईते भएका ३५ वर्षिय प्रिन्सिपल रुपेश स्वर्णकारक‍ो कलैयाक‍ो बयोधा अस्पतालमा निधन भएको बाराको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ३ : ३० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज