७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

लाओसलाई उसकै घरमा हराउदै नेपाल फिफा विश्वकप छनोटको दोश्रो चरणमा।



काठमाडौं,लाओसलाई उसकै घरमा १-० ले हराउँदै नेपाल समग्रमा २-१ को नतिजासहित २०२६ को फिफा विश्ववकप छनोटको दोश्रो चरणमा प्रवेश गरेको छ।

लाओसको राजधानी भिएन्टिलमा भएको दोश्रो लेगमा नेपाललाई जिताउन अन्जन विष्टले दिएको क्रसलाई सदुपयोग गर्दै मनिष डाँगीले खेलको ५३ मिनेटमा गोल गरेर घरेलु समर्थकलाई निरास बनाए।यसअघि काठमाडौंमा सम्पन्न पहिलो लेगमा नेपाल र लाओस १-१ को बराबरी खेलेका थिए।

नेपाललाई जिताउन क्याप्टेन तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ८ : ०८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज