५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बेल्जियम ब्रसेल्समा आतंककारी हमला,दुइजनाको निधन



ब्रसेल्स,बेल्जियमको ब्रसेल्सको प्लेस सेन्सेलेटमा गतराती आतंककारी हमला हुंदा दुईजना स्विडिस फुटबल समर्थकको निधन हुनुको साथै एकजना गम्भीर घाइते भएको बेल्जियम प्रहरीले जनाएको छ।

ब्रसेल्सबाट किरात याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष  पाँचथरका पदम योङहाङले बेल्जियम प्रहरीलाई उद्घृत गर्दै एकजना सुन्तला रंगको ज्याकेट लगाएको व्यक्तिले स्वचालित राइफल बोकेको र स्कुटरमा चढेर फरार भएको बताए।

सेतो हेलमेट लगाएको सो व्यक्तिले कारमा सवार दुइजना व्यक्तिलाई गोली प्रहार गरेकाे र यसअघि रंगशालाको गेटमा कसैलाई गोली हानेको बताइएको छ।

घटनापछि ठूलो संख्यामा प्रहरी घटनास्थल पुगेको र फरार अभियुक्तलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ३ : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज