५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापा,अर्जुनधारामा पहिचानवादीहरुद्वारा एमाले नेता महेश बस्नेतकाे विराेध



विर्तामोड,झापाकाे अर्जुनधारा-८, शनिश्चरे बजारमा पहिचानवादी पक्षधरहरुले एमाले नेता महेश बस्नेतकाे विराेध गरेका छन्।नारावाजी तथा कालोझन्डा सहित उनिहरुले नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेता बस्नेतकाे विरुद्ध नाराबाजी गरेका हुन्।

नेकपा एमालेकाे भातृसंस्था प्रजातान्त्रिक राष्ट्रिय युवासंघकाे कार्यक्रममा सहभागी बन्न अर्जुनधारा आइपुगेका नेता बस्नेतलाई कडा सुरक्षाकर्मी सहित कार्यक्रमस्थल लगिएको बताइएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  २ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज