६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नवलपुरमा बस दुर्घटना,२९ घाइते २ जना गम्भीर



काठमाडौं,धनगढीबाट काठमाडौं आउदै गरेकाे रात्रीबस नवलपुरकाे दाउन्ने दुम्किवासमा मंगलबार बिहान दुर्घटनामा परेकाे छ।

०१-००१ ख २९८६ नम्बरको रात्रीवस दाउन्ने दुम्किवासमा पल्टिँदा २९ यात्रु घाइते हुनुकाे साथै २ जना गम्भीर घाइते भएको दाउन्ने प्रहरीले जनाएको छ।गम्भीर घाइते हुनेमा धनगढीका ४९ वर्षका मित्रसिंह खड्का र ६ वर्षिया रश्मि दर्लामी मगर रहेकाे बताइएको छ।गम्भीर घाइते २ सहित कावासाेतीमा उपचार हुन नसकेका थप १२ घाइतेलाई भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

ब्रेकफेल भएर बस पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ। प्र

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ९ : १५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज