५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नागरिकता विधेयक प्रमाणिकरण सम्बन्धमा पेशी आज,संविधान संरक्षक राष्ट्रपतिकाे कदमबारे के हाेला संवैधानिक ब्याख्या ?



रीता थाम्सुहाङ/काठमाडौ ,७असाेज,नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण नभएपछि राष्ट्रपतिकाे कदम विरुद्ध अधिवक्ताहरु सरिता थापा,सागर बराल लगायतले दायर गरेकाे रिटकाे आज पेशी ताेकिएकाे छ।

नेपालकाे संविधानकाे धारा ११३काे उपधारा (४)मा एउटै विधेयक दुई पटक राष्ट्रपति समक्ष पेश भएपछि राष्ट्रपतिले पन्ध्रदिनमा  प्रमाणिकरण गर्नुपर्ने संवैधानिक ब्यबस्था भएकाेमा राष्ट्रपतिबाट प्रमाणिकरण गर्नुपर्ने समय गत मंगलवार नै समाप्त भएकाेले राष्ट्रपतिकाे याे कदमले अदालतमा प्रवेश पाएकाे  हाे।

संविधानकाे संरक्षक राष्ट्रपतिको याे कदमबाट सिर्जित संवैधानिक संकटकाे कस्ताे संवैधानिक ब्याख्या गरिने हाे ?अदालतकाे फैसलापछि  थाहा हुने नै छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  २ : ३३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज