४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप महिला फुटबलमा एसियाली विजय: जापानद्वारा स्पेन भारी गोलअन्तरबाट पराजित



सिडनी,अट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा जारी समूहचरणको आफंनो अन्तिम चरणको खेलमा एसियाली टिम जापान युरोपियन जायन्ट स्पेनलाई भारी गोलअन्तरले हराउदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छ।

ग्रुप सीको वेलिङटन रेजिनल स्टेडियममा भएको खेलमा जापानले स्पेनलाई ४-० को एकतर्फी स्कोरले हरायो। जापानको लागि २३ वर्षिया स्ट्राइकर हिनाता मियाजावाले १२ र ४० मिनेटमा २ गोल गरिन भने रिको युकीले २३ मिनेटमा र मिना तानाकाले ८२ मिनेटमा गोल गरिन। यो जितसंगै ९ अङ्कको साथ जापान समूह विजेता बनेर प्रिक्वाटरफाइनलमा प्रवेश गर्दा हारको वावजुद ६ अङ्कसहित स्पेन पनि अर्को चरण पुगेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ६ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज