६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा काँग्रेसले चुनावी अभियान थाल्यो ,प्रदेश कार्य समिति “क”ले अगुवा कार्यकर्ता प्रशिक्षण शुरुआत गर्याे।



रीता थाम्सुहाङ/थर्पु,६असाेज,नेपाली काङ्ग्रेस प्रदेश कार्य समिति “क”पाँचथरले यहि मंसिर ४गते हुने संसद सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको चुनावी अभियान शुरु गरेकाे छ।

आज असाेज ६ गते याङवरक गाउँपालिकास्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण तथा कार्यकर्ता भेला थर्पुमा गरिएकाे र साे प्रशिक्षण कार्यक्रमलाई प्रदेशस्तरिय नेता तथा जिल्ला कार्यसमितिको सदस्यहरु एवम् प्रदेश कार्य समितिका सभापति तथा सदस्यहरुले संयुक्तरूपमा प्रशिक्षण प्रदान गरिएकाे प्रदेश कार्य समितिका सभापति भगिश्वर याेङहाङले हिलिहाङ डटकमलाई बताउनुभयो ।

यसरी नै भाेली असाेज ७गते हिलिहाङ गाउँपालिकास्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण नेपाली काङ्ग्रेसको क्षेत्रीय कार्यालय  हिलिहाङ-६,जाेरपाेखरीमा हुने र साे कार्यक्रमलाई प्रदेश कार्य समिति सदस्य तथा जिल्लाका सभापति रुपनारायण जवेगु तथा जिल्ला कार्य समितिका सदस्यहरु र प्रदेश”क”काे सभापति भगिश्वर याेङहाङ लगायतले प्रशिक्षण दिने बताइएको छ।

 

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : ५२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज