६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

याङवरक-५, याङसीबुङमा बहुप्राविधिक शिक्षालय स्थापना हुने,प्राविधिक उच्चशिक्षाको अवसर अब गाउँघरमै ।



रीता थाम्सुहाङ,०४ असाेज,थर्पु,पाँचथर जिल्ला याङवरक-५,याङसिबुङमा याङवरक बहुप्राविधिक शिक्षालय स्थापना हुने भएकाे छ।

सिटिइभिटी बाट सम्बन्धन याङवरक प्राविधिक शिक्षालयलाई प्रदान गरिने गरि शिक्षा मन्त्रालयबाट असाेज २गते निर्णय गरिएकाेले अब कृषि विषयसम्बन्धी उच्च शिक्षा अध्ययन गर्न शहर जान नपर्ने भएकाे छ।

कृषि विषयसम्बन्धमा उच्चशिक्षा आई एस्सी एजी,बी एस्सी एजी अध्यापन गराइने गरि सम्बन्धन प्राप्त गर्नु  निकै खुसी र   समाजकाे निम्ति उदाहरणिय कार्य रहेकाे जनाइएकाे छ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  २ : २१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज