७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन पाँचथरका सबैभन्दा धेरै र सबैभन्दा कम जनसंख्या भएका १० जातीहरु



पाँचथर,जनगणना २०७८ काे अन्तिम नतिजा सार्वजनिक भएको छ। याे नतिजाअनुसार पाँचथरमा १ लाख ७२ हजार ४०० जनसंख्या रहेकाे बताइएको छ।

पाँचथरमा विभिन्न ३८ जातजातिहरुकाे बसाेबास रहेकाेमा सबैभन्दा बढि जनसंख्या भएकाे १० जातीहरु यसप्रकार छन् १)लिम्बू-७४ हजार ७७५ जना२)राई-२३ हजार ९०० जना३)क्षेत्री-१५ हजार ७५८ जना४) ब्राह्मण-१५ हजार २४४ जना५)तामाङ-१२ हजार ३१९ जना६)मगर-६ हजार ३०० जना७)विश्वकर्मा-५ हजार ६२९ जना८)परियार-३ हजार ५९२ जना९)गुरुङ-२ हजार ८९४ जना१०)नेवार-२ हजार ५२१ जना११)सुनुवार-२ हजार ५ जना

उता सबैभन्दा कम जनसंख्या भएकाे १० जातिहरु यसप्रकार रहेकाे जनाइएको छ-१)तात्मा-१० जना२)वादी-१४ जना३)हजाम-१६ जना४)लेप्चा -१९ जना५)काेइरी-२६ जना६)मुसहर-३७जना७)धानुक-३७ जना८)कुलुङ-३९ जना९)ब्राह्मण तराई-४४ जना१०)ठकुरी-५२ जना

अन्यमावाहिङ-५६जना,खवाश-८८जना,राजवंशी-९०जना,यादव-९१जना,थुलुङ-११०जना,तेली-११८जना,खालिङ-१३९जना,थारु-१८८जना,नाछिरिङ-२२४जना,साम्पाङ-२३१जना,भूजेल-३२२जना,याक्खा-४७१जना,चाम्लिङ-५२४जना,माझी-५९४जना,दशनामी-७५४जना,शेर्पा-७५६जना,मिजार-९४९जना,वान्तवा-९३९जना रहेकाे बताइएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  १ : ४८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज