४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे हिलिहाङमा ट्याक्टरबाट झरेर दुई विद्यार्थीकाे मृत्यु



पाँचथर,पाँचथरकाे हिलिहाङ-७,साम्मेवामा ट्याक्टरबाट झरेर दुइ विद्यार्थीकाे निधन भएकाे छ।

पाँचथर प्रहरीकाे अनुसार ट्याक्टर चढेर हिलिहाङ-७ मा रहेकाे जयभवानी आधारभूत विद्यालय जाँदै गरेका १३ वर्षिया पुजना सुवेदी र ९ वर्षिय गंगा सुवेदीको मृत्यु भएको हाे।

चालकको सिट छेउमा रहेकाे दुई विद्यार्थी झरेपछि ट्याक्टरले किचेर उनिहरुकाे मृत्युु भएको प्रहरीले जनाएको छ।दुई विद्यार्थीकाे मृत्यु भएपछि ट्याक्टरकाे चालक भाग्दा ट्याक्टर दुर्घटना भएर थप दुई विद्यार्थी घाइते भएकाे बताइएकाे छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १२ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज