६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युएईलाई ७ विकेटले हराउदै नेपाल एसिसि प्रिमियरकप विजेता



काठमाडौं,किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएईलाई सात विकेटले हराउदै एसिसि प्रिमियरकप विजेता तथा एसियाकप क्रिकेटमा छनाेट भएको छ।

युएईले दिएकाे १ सय १८ रनकाे लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ११७ बलअघिनै भेट्टाएकाे थियाे। नेपालकाे जितमा गुल्सन झाले ३चौका र ६ छक्का सहित ६७ रन तथा भिम सार्किले ४ चौकासहित ३६ रन बनाए। युएईका राेहन मुस्ताफाले २ विकेट र आयान खानले १ विकेट लिए।

यसअघि युएईले ३३.१ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको थियाे।उसकाे लागि आसिफ खानले ४६,माेहम्मद वाशिमले ११ तथा आर्यान लाक्राले १६ रन बनाए। नेपालका लागि ललित राजवंशीले ४ तथा करण केसी तथा सन्दिप लामिछानेले समान २/२ विकेट लिए।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १२ : ३७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज