२६ फाल्गुन २०८२, बुधबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सिन्धुलीमा कार दुर्घटना,दुईजनाकाे निधन



सिन्धुली,सिन्धुलीकाे कमलामाई नगरपालिका वडा नं २ स्थित पिपलभन्ज्याङमा आज भएको कार दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ।

काठमाडौंबाट सिन्धुली आउदै गरेकाे बा ८ च ९१३५ नम्बरको कार सडकबाट ३० मिटर तल खस्दा पनौती-७ का ४२ वर्षिय शिवशरण भूक्षिमय र सिन्धुलीकाेे मरिण-३ भइ हाल काठमाडौं गौरिघाटकि ३८ वर्षिय सहारा प्रसाईं रहेकाे सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिनु भयाे।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १२ : ०७ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक