५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर ट्रेड युनियन कांग्रेसको अध्यक्षमा दिवाकर बाँस्काेटा



फिदिम,नेपाल ट्रेड युनियन कांग्रेसको सातौ जिल्ला अधिवेशनले दिवाकर बाँस्कोटाकाे अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेकाे छ।

स्थानीय कर्मचारी युनियनको तर्फबाट अध्यक्ष बाँस्काेटा लगायत सचिव ऋषिकेश तुम्राेक,सहसचिव विनय रम्तेल र सदस्य बीरेन्द्र भन्डारी निर्वाचित हुनुभएको छ भने नेपाल शिक्षक संघबाट उपाध्यक्ष हेतुराज रेग्मी ,सहसचिव लुना सुवेदी र सदस्य नवीन भट्टराई तथा नेपाल स्वास्थ्यकर्मी संघबाट उपाध्यक्ष अर्चना श्रेष्ठ र सदस्य पुनम चेम्जोङ निर्वाचित हुनुभएको छ।

कृषि श्रमिक संघबाट उपाध्यक्षमा रामचन्द्र नेपाल,सहकाेषाध्यक्ष ललिता लुइँटेल र सदस्यहरु हिमनाथ तिम्सिना र डिके गुरुङ तथा नेपाल प्रेस युनियनबाट उपाध्यक्ष लक्ष्मी गौतम,नेपाल चिया वगान श्रमिक संघबाट उपाध्यक्ष अम्विका ढुंगाना र नेपाल वित्तीय कर्मचारी संघबाट काेषाध्यक्ष प्रज्जवल तुम्बापाे निर्वाचित हुनुभएको जनाइएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : ५० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज