५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बारा-२ मा जसपाका उपेन्द्र यादव निर्वाचित,हाम्राे नेपाली पार्टी र राप्रपा नेपालले एकमतपनि पाएन



काठमाडौं ,बारा-२ मा भएकाे प्रतिनिधि सभा उप-निर्वाचनमा जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मत प्राप्त गर्दै विजयी भएका छन्।उहाँको निकटतम प्रतिद्वन्दी जनमत पार्टीका शिवचन्द्र कुशवाहले यादवभन्दा ५ हजार ८१ मत कम अर्थात २३ हजार ३३४ मत प्राप्त गर्नुभयो ।

नेकपा एमालेका पुरुषाेत्तम पौडेलले १० हजार २१६ मत ,रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत,आम आदमीका अरुण ज्ञवालीले २,७३८ मत,राप्रपाका साेनेलाल यादवले ११९ मत प्राप्त गर्नुभयाे।

कुल ३५ उम्मेदवार रहेकाे बारा-२ मा हाम्राे नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी र राप्रपा नेपालका मनिफ मिया अन्सारीले कुनै मत पाएनन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : ३९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज