६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङमा ढुङ्गाले लागेर एकजनाको मृत्यु



ताप्लेजुङ,ताप्लेजुङमा ढुङ्गाले लागेर एकजनाको मृत्यु भएकाे छ।मृत्यु हुनेमा आठराई त्रिवेणी गाँउपालिका-३ माखातोकका ३० वर्षिय सन्जय आङबुहाङ भएकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

तमाेर नदिमा माछा मारेर घर फर्कने क्रममा भिरबाट लडेकाे ढुङ्गाले टाउकाेमा गम्भीर चाेट लागेकाे थियाे।घटनास्थलमा नै निधन भएको आङबुहाङ काे शव कानुनी प्रक्रिया पुरागरि परिक्षणकाे लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याउने तथा घट्नाबारे अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयाे।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १२ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज