५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङ जिल्लाकाे स्थानिय तहमा १७७ रिक्त प्रावि दरबन्दीहरु,मेरिङदेनमा तेत्तिस रिक्त



ताप्लेजुङ,सुदुरपूर्वी हिमाली जिल्ला ताप्लेजुङमा शिक्षक सेवा आयोगबाट सिफारिस भएका प्रावि तहका एक सय सतहत्तर स्थायी शिक्षकहरुको पदस्थापनाको लागी शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले स्थानिय पालिकाहरुमा पठाएको छ।

स्थानिय पालिकाहरुमध्ये सबैभन्दा बढी मेरिङदेन गाँउपालिकामा ३३ जना र सबैभन्दा कम फुङलिङ नगरपालिकामा १ जना रिक्त रहेको जनाइएको छ।

आठराइ त्रिवेणी गाँउपालिकामा १८ जना,पाथिभरा याङवरक गाँउपालिकामा २६ जना,मिक्वाखोला गाँउपालिकामा २० जना,फक्ताङलुङ गाँउपालिकामा २१ जना,मैवाखोला गाँउपालिकामा १३ जना,सिदिङ्वा गाँउपालिकामा २२ जना र सिरीजङ्घा गाँउपालिकामा २३ जना प्रावि शिक्षकहरु पदस्थापना हुने बताइएको छ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १२ : ३१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज