५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सरकारले लाजेहाङलाई सहिद घाेषणा र परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने



काठमाडौं, काेशी प्रदेश नामाकरणकाे विराेधमा भएकाे आन्दोलनमा सदाहत प्राप्त गर्नुभएको माेरङ बेलबारीका पदम बहादुर लिम्बू लाजेहाङलाई सरकारले सहिद घाेषणाकाे साथै परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने भएको छ।

शुक्रबार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा बसेकाे मन्त्रीपरिषदकाे बैठकले साे निर्णय गरेकाे सरकारकाे प्रवक्ता तथा सुचना संचार तथा प्रविधि मन्त्री रेखा शर्माले बताउनु भयाे।

मन्त्रीपरिषदकाे निर्णयमा भनिएकाे छ”काेशी नामाकरण सन्दर्भमा काेशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूको निधन हुन पुग्याे।त्यसपछि आन्दोलनकारीकाे छलफलबाट छानबिन समिति बनेकाे थियाे।त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनको क्रममा निधन भएको पदमबहादुर लिम्बूलाई सहिद घाेषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ।”

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ५५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज