६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे मिक्लाजुङ गाउँपालिकामा प्राविका ३२ रिक्त दरवन्दीहरु,५ नं वडामा ८ रिक्त



फिदिम,पाँचथरकाे मिक्लाजुङ गाउँपालिकामा शिक्षक सेवा आयाेगबाट सिफारिस भएका तथा शिक्षा विकास तथा समन्वय इकाई पाँचथरबाट स्थायी नियुक्ति लिएका प्रावि शिक्षकहरुकाे पदस्थापनकाे निम्ति गाउँपालिकामा ३२ वटा रिक्त दरवन्दी रहेकाे जनाएको छ।

गाउँपालिकाका वडाहरु मध्ये वडा नं १ मा ५ जना,वडा नं २ र ७ मा मा ३/३ जना,वडा नं ३र ४ र ८ मा ४/४ जना,वडा नं ५ मा ८ जना,वडा नं ६ मा १ जना गरेर ३२ जना पदस्थापना हुनेछन् ।

खान्द्राेङ मावि मिक्लाजुङ-१,शुक्रराज आधारभुत विद्यालय मिक्लाजुङ-३ र सिंहदेवि मावि मिक्लाजुङ-५ मा ३/३ जना,सिद्धभगवती आधारभुत विद्यालय मिक्लाजुङ-२,हिमालज्याेती आधारभुत विद्यालय मिक्लाजुङ-४,हिमालज्याेती र पन्चकन्या आधारभुत विद्यालय मिक्लाजुङ-५,सरस्वती आधारभुत विद्यालय मिक्लाजुङ-७ र भगवती मावि मिक्लाजुङ-८ मा २/२ जना पदस्थापना हुने बताइएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : २५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज