६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् विर्तामोड नगरपालिकामा सिफारिस भएका ९ जना प्रावि शिक्षकहरू



विर्तामोड,शिक्षक सेवा आयाेगबाट सिफारिस भएका शिक्षकहरुमध्ये शिक्षा विकास तथा समन्वय इकाई झापाले पूर्वकाे व्यापारिक नगर विर्तामोड नगरपालिकामा ९जना प्रावि शिक्षकहरुलाई सिफारिस गरेकाेमा शिक्षा शाखा विर्तामोडले स्थायी नियुक्ति दिनेभएकाे छ।

यसरी नियुक्ति हुनुहुनेहरुमा सबै खुलासमूहका हुनुहुन्छ ।उहाँहरुमा झापा बाह्रदशीका कुशवती गणेश,कमला थापा र हाेमनाथ भट्टराई ,सूर्याेदय इलामका भाेजराज निरौला,महालक्ष्मी धनकुटाका बाबुराम थापा,जयपृथ्विनगर बझाङका लक्ष्मीराज जाेशी,विर्तामोडका हेमप्रसाद अधिकारी,हल्दिवारि र भद्रपुरका प्रकाश ढुंगाना र मनिषा काेइराला हुनुहुन्छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १२ : ०८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज