६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा कार दुर्घटनामा एकको मृत्यु तीन घाइते



फिदिम,पाँचथरकाे फिदिम नगरपालिकाकाे कान्छीदाेकानमा शुक्रबार रातिभएकाे कार दुर्घटनामा परेर एक जनाकाे मृत्यु हुनुकाे साथै ३ जना घाइतेभएका छन्।

प्रदेश १-०१-००१-च९३४९ नं काे कार दुर्घटनामा परेर झापाकाे विर्तामोड-१ निवासी १८ वर्षिय रश्मि भूजेलकाे मृत्यु भएको हाे।गम्भीर घाइते भूजेलकाे उपचारारर्थ पाँचथर अस्पताल फिदिममा पुर्याउदा चिकित्सकले मृत्यु भएको घाेषणा गरेकाे हाे।

कारमा सवार विर्तामोडका राजु भुजेल,सीता भुजेल र लिला भुजेल गम्भीर घाइते हुनाकाे साथै उपचारार्थ झापा पठाइएको जनाइएको छ।

ताप्लेजुङबाट झापा जानेक्रममा कार दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ११ : ३७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज